लिभरपूलमा इन्टरसिटी ब्याडमिन्टन टुर्नामेन्ट सम्पन्न (फोटो फिचर)

लिभरपूल। लिभरपूल नेपाली समाज बेलायतको आयोजनामा इन्टरसिटी ब्याडमिन्टन टुर्नामेन्ट सम्पन्न भयो। आईतवार तेश्रो इन्टरसिटी ब्याडमिन्टन टुर्नामेन्ट सम्पन्न गरेको हो । प्रतियोगितामा न्युक्यासल, म्याकस्फिल्ड, लीभरपुल र लीडस्बाट प्रतिनिधित्व गरेका १२ टिम बिच बीच प्रतिस्पर्दा भएको थियो। न्युक्यासलका अनुज राउत र सुनिल श्रेष्ठको टिमले म्याकसफिल्डका प्रदीप केरुङ र गोकुल लिम्बुको टीमलाई पराजित गर्दै प्रथम पुरस्कार हात पारेको … Continue reading लिभरपूलमा इन्टरसिटी ब्याडमिन्टन टुर्नामेन्ट सम्पन्न (फोटो फिचर)